थाइल्यान्डमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु

कर्णाली अनलाइन १९ मंसिर २०८०, मंगलवार १३:५३

बैंकक– थाइल्यान्डमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने, ३५ जना घाइते भएका छन् । 

दक्षिण थाइल्यान्डको प्राचुआप खिरी खान प्रान्तमा यात्रुवाहक बस सडकबाट चिप्लिएर रुखसँग ठोक्किँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् ।

उक्त बस राजधानी बैंककबाट सोङखला प्रान्तको नथवी जिल्लातर्फ लागि जाँदै गरेको थियो ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नवराज विकसहित ६ जनाको हत्यामा संलग्न २३ जनालाई जन्मकैद फैसला

१९ मंसिर २०८०, मंगलवार १३:५३
सुर्खेत।रुकुममा अन्तर जातीय विवाह गर्न खोज्दा नवराज विकसहित ६ जनाको हत्यामा संलग्न रहेका २३ जनालाई जन्मकैदको फैसला भएको छ। जन्मकैद फैसलाअनुसार २५ वर्ष कैदमा बस्नुपर्छ। अन्तर्रजातीय विवाहको विषयलाई लिएर तीन वर्षअघि रुकुमको सोती गाउँमा नवराजसहित ६ जनाको हत्यामा संलग्न भइ पुर्पक्षका लागि थुनामा रहेका २३ जनालाई जन्मकैद, तीनजनालाई जातीय छुवाछुटमा […]