गृह मन्त्रालय –फागुन १ गते सार्वजनिक बिदा नरहेको सूचना

कर्णाली अनलाइन २९ माघ २०८०, सोमबार १५:१७


काठमाडौँ।गृह मन्त्रालयले फागुन १ गते सार्वजनिक बिदा नरहेको सूचना जारी गरेको छ।सरकारले ‘जनयुद्ध दिवस’ भनेर दिएको बिदा सर्वोच्च अदालतले खारेज गरेपछि गृहमन्त्रालयले पनि बिदा नभएको जानकारी दिएको हो।

यसअघि सर्वोच्चले पनि आफ्नो फैसला अनुसार बिदा खारेज भएको सूचना जारी गरेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हामी नेपालद्धारा करिव ६ सय विद्यार्थीलाई न्यानो ज्याकेट वितरण

२९ माघ २०८०, सोमबार १५:१७
सुर्खेत।जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रका विधार्थीलाई न्यानो ज्याकेट सेट वितरण गरिएको छ ।हामी नेपाल संस्थाको पहलमा जाजरकोट र रुकुम पश्चिमका विभिन्न विद्यालयका विधार्थीहरुलाई ५सय ७२ पिस न्यानो ज्याकेट सेट वितरण गरिएको हो। जिल्लाको रुकुम पश्चिम र जाजरकोटका भूकम्प प्रभावित क्षेत्रका ७ विधालयमा अध्यनरत ५ सय ७२ विद्यार्थीलाई न्यानो […]