बालेनलाई भेट्न होटल ताजमहल पुगे जयशंकर

कर्णाली अनलाइन ७ मंसिर २०८३, आईतवार २०:५३
काठमाडौँ ।भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहलाई भेट गर्न भारतीय विदेशमन्त्री डा एस जयशंकर होटल ताज महलमा पुगेका छन्।
उनीहरूबीच भारतीय समय अनुसार साँझ ६ बजे भेट हुँदैछ । बालेन आजै भ्रमणका लागि नयाँ दिल्ली गएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *