कलाकारहरुले फरक खालको सास्कृतिक कार्यक्रममा सहभागीता आम दर्शकले रमाइलो लिन पाउँने छन् । शनिबार दिउँसो साढे २ बजे देखी सुर्खेत स्थिीत सामाजिक विकास मन्त्रालय नजिकको खुल्ला मैदानमा कार्यक्रमको आयोजना गरिएको पत्रकार गणेशकन्चन भारतीले जानकारी दिए ।पर्यटन प्रवर्धन र सम्मुनतीका लागि मंगलगडी चौकबाट शनिबार बिहान ¥याली निकालिने जनाइएको छ भने कार्यक्रकमा निशुल्क प्रवेशको व्यावस्था रहेको छ ।

