राष्ट्रिय शिक्षक संगठन सुर्खेतको अध्यक्षमा भण्डारी सर्वसम्मत चयन

कर्णाली अनलाइन ५ चैत्र २०७८, शनिबार १३:१९

सुर्खेत।नेपाल राष्ट्रिय शिक्षक संगठन सुर्खेत, जिल्ला समितिको अध्यक्षमा डिलाराम भण्डारी चयन भएका छन् । शुक्रबार सम्पन्न संगठन सुर्खेत जिल्ला समितिको १३औँ जिल्ला अधिवेशनबाट भण्डारी सर्वसम्मत रूपमा चयन भएका हुन् ।

यस्तै, उपाध्यक्षमा तेजेन्द्रकुमार गाहा र हरिमाया शर्मा, सचिवमा दलबहादुर शाही, सह–सचिवमा पार्वती पोख्रेल, कोषाध्यक्षमा निलकण्ठ गौतम र सह–कोषाध्यक्षमा देवुमाया चपाईँ सर्वसम्मत चयन भएका छन् ।

सदस्यहरू प्रेमबहादुर चन्द, घनश्याम सापकोटा, भूपेन्द्र बिसी, खड्कबहादुर थापा, वीरप्रसाद भट्टराई, धर्मराज थापा, जीवन अधिकारी, मबिनकुमार बयक, गिता बटला, धनकुमारी लामिछाने, ज्ञानु गैरे, शान्ता कँडेल, उषा चन्द, हितकुमारी खड्का, तारा थापा सर्वसम्मत चयन भएका छन् ।यस्तै, केन्द्रीय प्रतिनिधिका लागि रत्नबहादुर बुढा, कृष्णबहादुर थापा, मानबहादुर अधिकारी, ओमकुमार दर्लामी र रिता पौडेललाई चयन गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्थानीय तहको निर्वाचनमा विदेशी पर्यवेक्षकले अनुगमन गर्न नपाउने

५ चैत्र २०७८, शनिबार १३:१९
काठमाडौँ।निर्वाचन पर्यवेक्षण निर्देशिका २०७८ मा विदेशी पर्यवेक्षक वा अन्तर्राष्ट्रिय संस्थालाई निर्वाचन पर्यवेक्षण गर्न दिने व्यवस्था रहे पनियस पटकको स्थानीय तहको निर्वाचनमा विदेशी पर्यवेक्षक र संस्थाले निर्वाचन पर्यवेक्षण गर्न नपाउने भएका छन्। निर्वाचन आयोगले विगतका अभ्यासलाई हेर्दै यस पटक पनि विदेशी पर्यवेक्षकलाई स्थानीय तहको निर्वाचन पर्यवेक्षण गर्न नदिने रणनीति बनाएको छ। […]

सम्बन्धित शीर्षक