मानव बेचबिखन मुद्दामा फरार प्रतिवादी पक्राउ

कर्णाली अनलाइन ७ कार्तिक २०७९, सोमबार १७:२०

सुर्खेत । प्रहरीले मानव बेचबिखन मुद्दामा फरार प्रतिवादी पक्राउ गरेको छ। सुर्खेत जिल्ला अदालत मानव बेचबिखन मुद्दामा फैसला तोकेको प्रतिवादीलाई प्रह्रीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले गुर्भाकोट नगरपालिका–९ की २६ वर्षीय सितल बादीलाई पक्राउ गरेको हो।

उनलाई सुर्खेत जिल्ला अदालतले १० वर्ष कैद र ५० हजार जरिवाना तोकिएको थियो। प्रहरीले उनलाई गुर्भाकोट नगरपालिका–९ स्थित वडा यरियामाबाट पक्राउ गरेको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अविरल वर्षा,बाढी तथा पहिरोका कारण अवरुद्ध कर्णाली राजमार्ग २० दिनपछि सञ्चालनमा

७ कार्तिक २०७९, सोमबार १७:२०
  कालिकोट।अविरल वर्षा,बाढी तथा पहिरोका कारण अवरुद्ध कर्णाली राजमार्ग २० दिनपछि सञ्चालनमा आएको छ। गत असोज १९ गतेदेखि २४ गतेसम्म परेको अविरल वर्षा, बाढी तथा पहिरोका कारण अवरुद्ध राजमार्ग सोमबार रातिदेखि पूर्णरूपमा सञ्चालनमा आएको हो। राजमार्ग कर्णालीवासीका लागि देशका विभिन्न गन्तव्यमा पुग्ने प्रमुख सडकखण्ड हो। राजमार्ग सञ्चालनमा आएपछि कर्णालीवासीले आवतजावतका लागि […]