बर्दियामा पाटे बाघ मृत भेटियो

कर्णाली अनलाइन ८ चैत्र २०७८, मंगलवार ०५:३५

बर्दिया।बर्दिया मधुवन नगरपालिका-२ को जनजागृति सामुदायिक वनमा पाटे बाघ मृत अवस्थामा भेटिएको छ ।खाता जैविक मार्ग क्षेत्रमा पर्ने सामुदायिक वनमा पाटे बाघ मृत अवस्थामा भेटिएको डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी द्रोणराज शर्माले जानकारी दिनुभयो।

यो पाटेबाघ झण्डै एक हप्ताअघि नै मरेको हुनसक्ने अनुमान गरिएको छ ।मृत फेला परेको बुढो बाघ र अर्को वयस्क बाघसँग आपसमा लड्दा घाइते भएको र प्राकृतिक रुपमा नै मरेकोे हुन सक्ने डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मलद्वारभित्र सुन लुकाएर ल्याउने भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ

८ चैत्र २०७८, मंगलवार ०५:३५
काठमाडौँ।मलद्वारभित्र लुकाएर सुन ल्याउने भारतीय नागरिकलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालय प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा अनुसन्धान गर्दा सुन मलद्वारमा लुकाएर ल्याएको पाइएपछि उनलाई विमानस्थलको शौच गर्न लगाएर सुन निकालिएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख भीमप्रसाद ढकालले जानकारी दिए। यसरी सुन लुकाएर ल्याउनेमा भारतीय नागरिक ३८ वर्षीय शुभम मेहरा […]