दैलेखका गोविन्द बन्दीले लिए कानुनमन्त्रीको शपथ

कर्णाली अनलाइन २४ चैत्र २०७८, बिहीबार १०:०३

काठमाडौँ । गोविन्द बन्दीले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार शीतलनिवासमा आयोजित समारोहमा बन्दीलाई पद तथा गोपनीयताको शपथ दिलाएकी हुन् ।

प्रधानमन्त्री देउवाले आजै उनलाई कानुनमन्त्रीमा सिफारिस गरेका थिए । संसद् बाहिरबाट मन्त्री बनाइएका बन्दीले आजै कार्यभार सम्हाल्नेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मोठरसाइकको ठक्करबाट बालिका गम्भीर घाइते

२४ चैत्र २०७८, बिहीबार १०:०३
सुर्खेत । सुर्खेतको पश्चिममा पर्ने पञ्चपुरी नगरपालिको बाबियाचौरमा मोटरसाइकले बालिककालाई ठक्कर दिएको छ । बिहीबार मोटरसाइकले बालिकालाई ठक्कर दिँदा गम्भीर घाइते भएकी छिन् । ईलाका प्रहरी कार्यालय बाबियाचौरका अनुसार बिहीबार दिउँसो १२ : ५० बजेको समयमा मोटरसाइकले ठक्कर दिएको हो । ठक्करबाट पञ्चपुरी नगरपालिका–४ बरईचेकी ४ वर्षीय बालिका दिक्षा अधिकारी गम्भीर […]