सत्ता गठबन्धनको बैठक सर्‍यो

कर्णाली अनलाइन ६ बैशाख २०७९, मंगलवार ०६:५७

काठमाडौं । सत्ता गठबन्धनको आजको बैठक दिउँसो दुई बजेलाई सारिएको छ । यसअघि साढे ११ बजे तय भएको बैठक आज दिउँसो दुई बजेलाई सारिएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।

बैठकमा स्थानीय तह निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल हुने छ । गठबन्धनका नेताहरु आ–आफ्नो अडानमा कायम रहेपछि महानगर र उपमहानपालिकाहरुको भागबण्डा टुंगो लागेको छैन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्षमा निर्वाचित कँडेल समुहले निकाल्याे विजयी र्याली

६ बैशाख २०७९, मंगलवार ०६:५७
सुर्खेत ।  सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्षमा विजयी भएका लक्ष्मण कँडेलकाे समूहले विजयी र्याली निकालेकाे छ । कँडेलले सत्ता गठबन्धन दल र राप्रपाबाट अध्यक्षका उम्मेद्वार बनेका हर्षविक्रम खड्कालाई ४८ मतान्तरले हराउँदै विजयी भएपछि कँडेलकाे समूहले आज वीरेन्द्रनगरमा विजयी र्याली निकालेका हुन् । कँडेलले ९११ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी […]