जापानको उत्तरी टापु होकाइडोमा पर्यटक बोकेको डुंगा बेपत्ता

कर्णाली अनलाइन ११ बैशाख २०७९, आईतवार ०४:४८

एजेन्सी।जापानको उत्तरी टापु होकाइडोमा पर्यटक बोकेको डुंगा बेपत्ता भएको छ। २६ जना पर्यटक बोकेको डुंगा स्थानीय समय अनुसार शनिबार दिउँसो सबा १ बजे सम्म सम्पर्कमा रहेको जापानी अधिकारीले बताएका छन्।

काजु १ नाम गरेको उक्त डुंगाले ३ घण्टामा आफ्नो यात्रा पूरा गरी फर्किसक्नुपर्ने थियो।डुंगामा रहेका २६ यात्रुमध्ये २ जना चालक दलका सदस्य र २ बालबालिका रहेका छन्। उक्त जहाँजमा लाइफ ज्याकेट भएपनि त्यहाँको तापक्रम ० डिग्रीमा झरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डोजर दुर्घटनाहुँदा सल्यानमा दुई जनाको मृत्यु एक घाइते

११ बैशाख २०७९, आईतवार ०४:४८
सल्यान।सल्यानमा डोजर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । जिल्लाको बागचौर नगरपालिका वठा नम्बर ६ स्थित मैढोले ठुलापोखरा हुँदै जामुनेचौर जानेबाटो कटिङ गर्दै गरेको रा १ क ७१९ नम्बरको डोजर शनिबार राति दुर्घटना हुँदा चालक दाङ बबई गाउँपालिका हापुरे ४ घर भएका ३३ वर्षीय देवराज […]