कालीकोटमा सकेट बम फेला

कर्णाली अनलाइन ९ कार्तिक २०७९, बुधबार १३:००

कालिकोट।  जिल्लाको खाँडाचक्र नगर पालिका–७ पानिकोपा डाडा नजिक सकेट बम फेला परेको छ ।उक्त स्थानमा गोरेटो बाटोदेखि २ मिटर नजिकै घाँसको जरामा खिया लागेको बम फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार १ वटा सकेट बम फेला परेसँगै नेपाली सेनाले बम डिस्पोज गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पूर्वी नवलपरासीमा दुईजनाकाे मृत्यु

९ कार्तिक २०७९, बुधबार १३:००
कावासाेती।पूर्वी नवलपरासीमा बिहीबार दुई जना मृत फेला परेका छन्। बुलिङ्गटार गाउँपालिका-६ हडाहाटारका २५ वर्षीय सञ्जय कुमाल आफ्नै घर नजिकैको परालको टौवामुनि मृत फेला परेका हुन्। इलाका प्रहरी कार्यालय डेढगाउँका प्रहरी निरीक्षक जयराम वन्तका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ।यस्तै, गैँडाकोट नगरपालिका-१ स्थित नारायणी नदीमा नुहाउन जाँदा ९३ वर्षीय वृद्धको मृत्यु भएको […]

सम्बन्धित शीर्षक