रुकुम पश्चिममा जिप दुर्घटना ५ जनाको मृत्यु, १० जना गम्भिर घाइते

कर्णाली अनलाइन ११ जेष्ठ २०८०, बिहीबार ११:२७

सुर्खेत । रुकुम पश्चिममा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।जिल्लाको बाँफिकोट गाउँपालिकामा जिप दुर्घटनामा हुँदा ५ जनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा सानोभरी नगरपालिका ७० वर्षीय कर्णबहादुर बाडा मगर, ५० वर्षीय देउचन खत्री, बाँफिकोट – ८ का २२ वर्षीय रेखा खनाल, उनको छोरा रोशन केसी र सोही ठाउँका एक अर्को जनाको मृत्यु भएको रुकुम पश्चिम प्रहरीले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

यो व्यवस्थाप्रति जनतामा वितृष्णा बढ्यो– पूर्व राजा ज्ञानेन्द्र

११ जेष्ठ २०८०, बिहीबार ११:२७
सुर्खेत । पूर्व राजा ज्ञानेन्द्र शाहले यो व्यवस्थाप्रति जनतामा वितृष्णा बढ्न थालेको बताएका छन् । शनिवार वीरेन्द्रनगरमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै शाहले आफू पुग्ने ठाउँहरुमा यस्ता आवाज सुन्ने गरेको दावी गरे । आफ्नो पहिचान हाम्रो शान हो । आफ्नो मौलिकता र सभ्यता हाम्रो स्वाभिमान हो । कसैको अगाडि लम्पसार […]