सुर्खेत २ मा कांग्रेसका थानीकाे अग्रता कायमै

कर्णाली अनलाइन ६ मंसिर २०७९, मंगलवार ०८:३३

सुर्खेत । सुर्खेत क्षेत्र नम्बर २ को  २५ हजार मत गणना हुदाँ नेपाली कांग्रेसले अग्रता लिइरहेको छ । त्यहाँ नेपाली कांग्रेसका हृदयराम थानीलाई एघार हजार ८७५ मत पाएका  छन् ।

यस्तै  नेकपा एमालेले अमृतबहादुर बिसीले नौ हजार ४४३ मत पाएका छन् ।  थानी भन्दा बिसी दुइ हजार ४२४ मतले पछाडि परेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

काठमाडौं- १ मा कांग्रेसका प्रकाशमान सिंह निर्वाचित

६ मंसिर २०७९, मंगलवार ०८:३३
काठमाडौं : काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह निर्वाचित भएका छन्। मंगलबार बिहान सकिएको मतगणनामा निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रलाई १ सय २९ मतान्तरले पराजित गर्दै सिंह निर्वाचित भएका हुन्। सिंहले ७ हजार १४० मत प्राप्त गरेका छन् । मिश्रले ७ हजार ११ मत प्राप्त गरेका […]