जाजरकोटमा शक्तिशाली परकम्प, रामीडाँडा केन्द्रबिन्दु बनाएर ५.८ रेक्टरको धक्का

कर्णाली अनलाइन २० कार्तिक २०८०, सोमबार १८:३८

सुर्खेत ।जाजकोटमा आज फेरि भूकम्प गएको छ । जाजरकोट केन्द्रविन्दु भएर अपरान्ह ४ बजेर ३४ मिनेटमा भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ५.८ रेक्टर स्केलको भूकम्प गएको हो ।

लगत्तै ४:४० मा ४.५ रेक्टरको अर्को पराकम्प गएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सोमबार गएको भूकम्पका कारण जाजरकोटमा सडक अवरूद्ध

२० कार्तिक २०८०, सोमबार १८:३८
  सुर्खेत।दोस्रोपटक गएको भूकम्पका कारण जाजरकोटमा सडक अवरूद्ध भएको छ। सोमबार अपराह्न ४:३१ बजे गएको ५.८ रेक्टर स्केलको भुइँचालोले पहिरो खसेपछि जाजरकोट-डोल्पा मार्गको रिम्ना नजिक सडक अवरूद्ध भएको हो। सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयको सञ्चार शाखाले जनाएको छ। यस्तै, भूकम्प आएपछि घरबाट हाम फाल्दा भेरी नगरपालिका-१ रावत गाउँमा एक […]