यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक

कर्णाली अनलाइन २० कार्तिक २०८०, सोमबार २०:१०

काठमाडौँ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । समितिका अनुसार कात्तिकको २९ गते बुधवार बिहान १० बजेर ५१ मिनेटमा भाइटीकाको उत्तम साइत रहेको जनाएको हो ।

यस वर्षको यमपञ्चक अर्थात् तिहार कात्तिक २५ गतेदेखि शुरु हुँदैछ । २५ गते काग तिहार परेको छ । यस्तै २६ गते कुकुर तिहार र लक्ष्मी पूजा, २७ गते गाई तिहार, २८ गते गोवर्द्धन पूजारम्हः पूजा, २९ गते भाइटीका परेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेकपा एसले भूकम्प पीडितलाई २५ लाख सहयोग गर्ने

२० कार्तिक २०८०, सोमबार २०:१०
काठमाडौँ।नेकपा एकीकृत समाजवादी नेकपा एसले भूकम्प पीडितलाई नगद रु २५ लाख आथिक सहयोग गर्ने भएको छ।पार्टीको सोमवार केन्द्रीय कार्यालयमा आयोजित सचिवालयको बैठक पश्चात बैठकका निर्णय सार्वजनिक गदै उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जाजरकोट र रुकुमका भुकम्प पीडितलाई रु २५ लाख नगद आर्थिक सहयोग गर्ने निर्णय गरेको बताए। बैठकले […]

सम्बन्धित शीर्षक